१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ असोज ५ मंगलबार २३:३२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बसन्तपुरमा श्वेत भैरवको प्रसाद खानेहरुको भिड (फोटो फिचर)

Read Time : < 1 मिनेट
२०७८ असोज ५ मंगलबार २३:३२:००

इन्द्रजात्राको अवसरमा एक दिन  बसन्तपुरमा महिलाहरुले श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गर्छन्। हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैठौं दिन महिलाहरुका लागि विषेश मानिन्छ। जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने प्रचलन छ। उपत्यकामा ८ दिनसम्म वर्षा र सहकालका देवता इन्द्रको पूजाआरधना गरेर इन्द्रजात्रा मनाइन्छ।