मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार १७:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

१,०९५ कोरोना संक्रमित थपिँदा २,९५७ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार १७:१३:००

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गरिएको थियो। २४ घण्टामा थप दुई हजार ९५७ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मृत्यु हुनेको संख्या ८  जना रहेको छ ।  हालसम्म नेपालमा कूल संक्रमितको संख्यामध्ये ७ लाख ५२ हजार १ सय ७० जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ११ हजार ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ ।