मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सतिश पाेखरेल
२०७५ पौष ५ बिहीबार १५:३५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

राजधानी फोहोर बनाएको भन्दै नेविसंघद्वारा महानगरपालिका घेराउ (फोटोफिचर)

Read Time : < 1 मिनेट
सतिश पाेखरेल
२०७५ पौष ५ बिहीबार १५:३५:००

राजधानी काठमाडौं प्रदुषित बनाएको भन्दै कांग्रेस निकट नेपाल विद्यर्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् । नेविसंघले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजी गर्ने क्रममा उनीहरुले मेयर शाक्यको राजीनामा समेत माग गरेका थिए । 

तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका