• ePaper
  • वि.सं २०७५ माघ ७ सोमबार
  • Monday, 21 January, 2019
  • Archive

राजधानी फोहोर बनाएको भन्दै नेविसंघद्वारा महानगरपालिका घेराउ (फोटोफिचर)

राजधानी काठमाडौं प्रदुषित बनाएको भन्दै कांग्रेस निकट नेपाल विद्यर्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् । नेविसंघले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजी गर्ने क्रममा उनीहरुले मेयर शाक्यको राजीनामा समेत माग गरेका थिए । 

तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

 

प्रतिकृया दिनुहोस