मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २७ आइतबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे छलफल, भएन ठोस सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २७ आइतबार १२:५७:००

सत्तारुढ पाँच दलको बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि ठाेस निर्णय हुन सकेन।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलसँग मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए। मन्त्रालय भागबन्डा र मन्त्रीको नामबारे छिट्टै टुंगो लगाउने गरी बैठक सकिएको हो।