मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १८ शुक्रबार १४:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र बागमतीको भर्चुअल प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १८ शुक्रबार १४:२२:००

नेकपा माओवादी केन्द्र बागमती प्रदेशको प्रशिक्षण भर्चुअल माध्यमबाट भएको छ।  प्रशिक्षणलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूले सम्बोधन गरेका छन्। 

प्रशिक्षण भेलामा जिल्ला अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्। केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयनकै सिलसिला मा यी बैठकहरू भइरहेका हुन्। यसअघि केन्द्रले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको प्रशिक्षण गरिसकेको छ।