भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले पहिलो गोल गरेको छ। खेलको पहिलो हाफमा फरवार्ड प्लेयर अञ्जन विष्टले नेपालका लागि गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।