१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ३२ सोमबार ०८:२१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तान छाडेर ताजकिस्तान पुगे राष्ट्रपति घानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ३२ सोमबार ०८:२१:००

विद्रोही समूह तालिवानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी देश छोडेर ताजकिस्तान पुगेको जनाइएको छ । 

देश छाडेपछि सामाजिक सञ्जालमा घानीले लेखेका छन्, ‘तालिवानले तरबार र गनको विजय प्राप्त गरेका छन्, अब उनीहरू देशको मान, सम्पत्ति र आत्मसम्मान जोगाउन उत्तरदायी छन् ।’