मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १० शुक्रबार २०:३२:००
Read Time : < 1 मिनेट
समाचार

ललितपुरको नख्खुमा बम बिष्फोट, तीन जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १० शुक्रबार २०:३२:००

ललितपुर जिल्लास्थित नख्खुमा बम बिष्फोट भएको छ । एनसेलको टावरलाई लक्षित गरी बिष्फोट गराइएकाे हाे । बम बिष्फोटमा दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ । बिष्फोट कसले गराएको भन्ने यकिन नभएको प्रहरीले जनाएकाे छ ।

बिस्फोटमा परी आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ घाइते भएका प्रहरीले जानकारी दिएकाे छ ।