मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ३१ बिहीबार १४:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले संसदीय दलको बैठक भोलि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ३१ बिहीबार १४:५०:००

एमाले संसदीय दलको बैठक भोलि बस्ने भएको छ । संसद् भवन बानेश्वरमा बस्ने बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको सचिवालयले जानकारी दिएको छ ।