मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १५ शुक्रबार
  • Friday, 30 July, 2021
फाइल तस्बिर/नयाँ पत्रिका
२०७८ असार २० आइतबार ०८:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध    

Read Time : < 1 मिनेट
२०७८ असार २० आइतबार ०८:१८:००

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका– २९ सेती दोभान भन्ने स्थानमा  पहिरो खसेको हो । पहिराे खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । 

शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएसँगै अवरुद्ध  सडक खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दा सडक  अवरुद्ध  हुँदै आएको छ ।