मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ४ शुक्रबार १७:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप दुई हजार सात सय ६८ जनामा कोरोना संक्रमण, चार हजार २० संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ४ शुक्रबार १७:१६:००

पछिल्लो २४ घन्टामा थप दुई हजार सात सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार चार हजार २० जना संक्रमणमुक्त भएका छन् ।


सात हजार पाँच सय ६९ जनामा भएको  पिसिआर परीक्षणमा एक हजार नौ सय ६३ र पाँच हजार चार सय आठ सय पाँचजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।