मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३१ सोमबार १७:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा थप ५३ कोरोना संक्रमितको मृत्यु, ५१४७ संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३१ सोमबार १७:३५:००

नेपालमा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार चार सय ६५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार नौ सय १८ संक्रमित थपिएका छन् भने पाँच हजार एक सय ४७ जना संक्रमणमुक्त भएका छन् । 

हालसम्म पाँच लाख ३६ हजार दुई सय ५२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ८७.८ प्रतिशत रहेको छ ।