Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संजित परियार काठमाडाैं
२०७८ जेठ २८ शुक्रबार १४:२९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बालुवाटारपछि सरकारको अर्काे दमन : माइतीघरबाट गिरफ्तार भए विद्यार्थी(फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ जेठ २८ शुक्रबार १४:२९:००

चुरे उत्खनन, पेट्रोलियम मूल्य घटाउने र दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयको विरोधमा अखिल नेपाल विद्यार्थी संघ(क्रान्तिकारी) ले विरोध गरेका छन् ।

शुक्रबार माइतीघर मण्डलामा सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन् । प्रधानमन्त्री केपी ओलीको विरोध गरेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक एक दर्जनभन्दा अगुवालाई बालुवाटारबाट पक्राउ गरेको थियो ।