१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार १३:१९:००
Read Time : < 1 मिनेट
प्रदेश

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार १३:१९:००

हुम्लाको सदरमुकाम सिमकोटमा चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । गत शुत्रबारदेखि यहाँको इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा सरकारी तथा गैह्र सरकारी संस्थाका कामकाज ठप्प भएको छ ।  इन्टरनेट सेवा नहुँदा हुम्लाका सञ्चारकर्मीहरुलाई पनि समस्या भएको सञ्चारकर्मी जय बहादुर रोकायाले बताए ।