मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २६ बुधबार १५:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारसँग अदालतले माग्यो संसद् विघटन गर्नुको कारण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २६ बुधबार १५:५३:००

सर्वाेच्च अदालतले सरकारसँग संसद् विघटन गर्नुको कारण माग गरेको छ । बुधबारको इजलासले विघटन गर्नुको कारणसहित  लिखित जवाफ मागेको हो ।

सरकारबाट जवाफ आएपछि असार ९ गतेबाट मुद्दामा लगातार सुनुवाइ हुने जनाइएको छ ।