मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २५ मंगलबार १९:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बैठक बोलाएर पार्टी समस्याबारे छलफल गर्न वामदेव गौतमको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २५ मंगलबार १९:०३:००

एमाले उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले २०७५ जेठ २ मा कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याका बारेमा छलफल गरी सही मार्गदर्शन गर्न अध्यक्ष केपी ओलीसँग अनुरोध गरेका छन् ।

एकता अभियानका कार्यसम्पादन समितिका उपलब्ध सदस्यको बैठकपछि गौतमले प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदम सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुवै अवस्थाका चुनौतीलाई सामना गर्न एकताबद्ध एमाले तयार छ भन्ने सन्देश दिने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका छन् । 

यस्तो छ गौतमको प्रेस विज्ञप्ति :-