मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १८ मंगलबार १४:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा विवाद : उपेन्द्र यादव पक्षद्वारा महन्त ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १८ मंगलबार १४:२८:००

जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुरसहित चारजनालाई पार्टीबाट निष्कासन गरेका छन् ।

बहुमत कार्यकारिणी सदस्यहरूको सोमबार बसेको बैठकले ठाकुरसहित  राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो । प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति जारी गरी चार नेतालाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका छन् ।