मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १५ शनिबार १७:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक विद्यालयलाई गुणस्तर वृद्धि नतिजामा आधारित अनुदान दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १५ शनिबार १७:३१:००

सरकारले आर्थिक वर्ष ०७८/७९ मा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि नतिजामा आधारित अनुदान दिने व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रकम वृद्धि गरी १० अर्ब विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।