मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १५ शनिबार १७:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषि र पशुपक्षी बिमा प्रिमियमको ७५ प्रतिशत अनुदानलाई निरन्तरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १५ शनिबार १७:०५:००

कृषिमा आधारित उद्योग र मूल्य शृंखला विकासका लागि सहुलियतपूर्ण कर्जाका लागि सात अर्ब ६० करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

कृषि र पशुपक्षी बिमा प्रिमियममा दिइरहेको ७५ प्रतिशत अनुदानलाई निरन्तरता दिइएको छ ।