१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार १६:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१ सय ५३ सांसदको हस्ताक्षरसहित देउवाभन्दा पहिला प्रधानमन्त्रीमा ओलीको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार १६:२२:००

कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा पहिले केपी ओलीले प्रधानमन्त्रीमा दाबी गरेका छन् । उनले नेकपा एमालेका एक सय २१ र जसपाका ३२ सांसदको हस्ताक्षरसहित संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । आफ्नो दाबी पेस गरेर ओली राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन् । 

देउवालाई प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरू पनि एक सय ४९ जना सांसदको हस्ताक्षरसहित शीतलनिवास पुगेका छन् ।