मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३ सोमबार १९:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशका जसपाका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३ सोमबार १९:४६:००

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका चार सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।


उनीहरू मन्त्री बनेपछि पार्टी निर्णय विपरित चलेको भन्दै जसपाको कारबाही गरेको थियो ।