मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २७ सोमबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २७ सोमबार १७:४८:००

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको हो ।

प्रतिनिधिसभामा जम्मा उपस्थिति सदस्य २३२ रहेकोमा प्रधानमन्त्रीले विश्वासको पक्षका ९३ मत मात्रै पाएका छन् । विपक्षमा १२४ मत परेको छ भने तटस्थमा १५ मत परेको छ ।