१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २७ सोमबार १५:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुग्यो : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २७ सोमबार १५:१२:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्षत हुन पुगेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘विडम्बना भन्नुपर्छ तीन वर्ष पुग्दानपुग्दै कम्युनिस्ट एकता पनि क्षतविक्षत हुन पुगेको, संविधान पनि नराम्रोसँग चिथोरिएको, कोपरिएको र त्यो संविधानलाई कोरोना लागेकोजस्तो, खासगरी सरकारको गतिविधिले संविधानलाई पनि कोरोना लागेजस्तो र आइसियूमा राखेकोजस्तो अवस्थाबाट हामी गुज्रिनुपरेको छ ।’