Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ११:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–खनाल समूहका दोस्रो पुस्ताका नेता अलग्गै छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ११:५२:००

नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहका दोस्रो पुस्ताका नेताहरू अलग्गै छलफलमा जुटेका छन् । बिहान सिंहदरबारमा बसेको सांसदहरूको छलफलबाट संसद् बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरू फेरि अलग्गै छलफलमा जुटेका हुन् । 

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेता अहिले अलग्गै छलफल गरिरहेका छन् ।