Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १७:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२४ घन्टामा नाै हजार २३ संक्रमित थपिए, ५० जनाको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १७:२०:००

गत २४ घन्टामा कोरोना संक्रमणबाट देशभर नाै हजार २३ जना संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमणका कारण ५० जनाले ज्यान गुमाएका छन् ।

दुई हजार नाै सय पाँच संक्रमित निको भएका छन् ।