१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ५ आइतबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ

आवरण स्किन एन्ड हेयर क्लिनिक दरबारमार्गमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ५ आइतबार ०६:०९:००

आवरण स्किन एन्ड हेयर क्लिनिकले सेवा विस्तार गरेको छ । कम्पनी  स्थापनाको ३ वर्ष पूरा भएको अवसरमा दरबारमार्गबाट सेवा सञ्चालन गरेको हो । सोही अवसरमा कम्पनीले मिस नेपाल २००२ माल्भिका सुब्बालाई आप्mनो दरबारमार्ग क्लिनिकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको समेत जनाएको छ ।

सोही अवसरमा कम्पनीले क्लिनिकको ब्रान्ड भिडियोसमेत प्रदर्शन गरेको थियो  । उक्त, क्लिनिकबाट नारी सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने बताइएको छ ।