१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ बैशाख १४ मंगलबार १७:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा निषेधाज्ञाअघि घर फर्कनेको नयाँ बसपार्कमा भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ बैशाख १४ मंगलबार १७:२७:००

सरकारले दुई दिनको समय दिएर बिहीबार बिहानदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेपछि काठमाडौंबाट घर फर्कनेको बसपार्कमा भिड बढेको छ । नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाले नयाँ बसपार्कमा मंगलबार कैद गरेका केही तस्बिर ।