मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ८ बुधबार १६:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ८ बुधबार १६:५०:००

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । 

पार्टी कार्यालय कोटेश्वरमा बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादीले राजनीतिक रूपमा समर्थन फिर्ता लिए पनि कानुनी रूपमा भने समर्थन जारी राखेको छ । 

नयाँ सरकार बन्ने आधार तय भएपछि समर्थन फिर्ताको औपचारिक निर्णय गर्ने माओवादी केन्द्रका नेताहरूले बताउँदै आएका छन् । प्रचण्डले समर्थन फिर्ता र अविश्वासको प्रस्ताव सँगसँगै हुने बताउँदै आएका छन् ।