१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७८ बैशाख ५ आइतबार १४:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीमा ७ वैशाखमा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७८ बैशाख ५ आइतबार १४:३६:००

कर्णाली प्रदेश सरकारले आगामी ७ चैतमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैतेदशैँको अवसरमा कर्णाली सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले जानकारी दिए । ‘कर्णाली प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ,’ उनले भने ।