१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत ९ सोमबार १५:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक सुरु

Read Time : < 1 मिनेट
२०७७ चैत ९ सोमबार १५:५३:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौलालगायतका नेताहरू सहभागी छन् । 

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल हुने नेताहरूले बताएका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने भएको छ । 

राष्ट्रिय राजनीति र महाधिवेशनबारे ठोस पहल नभएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाइरहेको वेला सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।