१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ७ शनिबार १६:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक, वामदेव पनि अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ७ शनिबार १६:१६:००

सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सुरु भएको छ । एमालेको नेपाल–खनाल समूहले वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिष्कार गरेको छ भने वामदेव गौतम पनि अनुपस्थित भएका छन् । यसअघि शनिबार नै बसेको संसदीय दलको बैठकमा भने गौतम सहभागी भएका थिए । 

केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधानलाई अनुमोदन गर्ने नेता विशाल भट्टराईले जानकारी दिए । दलको शनिबारको बैठकले विधान पारित गरेको थियो ।