मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत ४ बुधबार १५:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जलेश्वर आइपुग्यो माध्यमिकी परिक्रमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ चैत ४ बुधबार १५:०९:००

मिथिला माध्यमिकी परिक्रमा जलेश्वर आइपुगेको छ । बुधवार बिहान महोत्तरीकै मटिहानीबाट बिदा भएको परिक्रमा जलेश्वर आइपुगेको हो । प्रदेश सांसद, जलेश्वरका मेयर तथा अन्य विभिन्न व्यक्तित्वले जलेश्वरमा परिक्रमाको स्वागत गरेका छन् । परिक्रमा बुधबार जलेश्वरमै वास बसेर बिहीबार महोत्तरीकै मडई पुग्नेछ ।