१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०५:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अछाममा बजाजको सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २६ बुधबार ०५:५२:००

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले अछाममा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स’लाई डिलरसिप दिएर सोरुम सञ्चालनमा ल्याएको हो ।

नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ ।

नयाँ सोरुम उद्घाटन गर्दै हंसराज हुलास चन्द एन्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले अछाममा नयाँ सोरुम विस्तारसँगै ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने बताए । सोरुम उद्घाटनको अवसरमा ग्राहकलाई आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।