१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण २५ मंगलबार ११:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वाेच्चको फैसलापछि सुर्खेतमा कार्यकर्ताले राखे एमालेको बोर्ड

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २५ मंगलबार ११:४८:००

सुर्खेतमा नेकपा जिल्ला कार्यालय रहेको ऋषि स्मृति भवनमा प्रधानमन्त्री ओलीको तस्बिरसहित नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र पार्टी ब्युँताइदिएपछि एमालेका कार्यकर्ताले प्रधानमन्त्री ओलीकाे तस्बिरसहितकाे एमाले पार्टीको बोर्ड  राखेका हुन्  । 

मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्य टेकेन्द्र बस्नेतले जानकारी दिए । एमालेको कार्यालय राखिएको ऋषि स्मृति भवनमा माओवादी केन्द्र र नेकपा एमाले एकताअघि पनि नेकपा एमाले पार्टी कार्यालय रहेको थियो ।