मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १३:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड–माधव समूहद्वारा संसद् सचिवालयमा आधिकारिक दल आफूहरू भएको लिखित जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १३:४८:००

प्रचण्ड–माधव नेपाल समूहले संसद् सचिवालयमा आधिकारिक दल आफूहरू भएको लिखित जानकारी गराएको छ । 

आइतबार संघीय संसद् सचिवालय पुगेर सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका सांसदले आफूहरू आधिकारिक भएको लिखित जानकारी गराएका हुन् । 

उनीहरूले जानकारीपत्र संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई बुझाएका छन् । तर, गौतमले भने परामर्श गरेर मात्रै दर्ता गर्ने बताएका छन् ।