१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार १८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलाले जनताको जित भएको छ : कांग्रेस प्रवक्ता शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार १८:३८:००

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान रक्षा गर्दै जनताको जित भएको बताएका छन् ।

शर्माले ट्विट गर्दै भनेका छन्, ‘न्यायमूर्तिहरूलाई लाख लाख सलाम ! संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जित भएको छ ।’