मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ३ बिहीबार
  • Thursday, 17 June, 2021
२०७७ माघ २८ बुधबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिराहाको सुखीपुरमा ग्लोबल आइएमईको शाखा

Read Time : < 1 मिनेट
२०७७ माघ २८ बुधबार ०६:०३:००


ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहाको सुखीपुर नगरपालिकाको सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २ सय ६९औँ शाखाका रूपमा सुखीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले देशभर तथा देशबाहिरसमेत गरी २ सय ६९ शाखा, २ सय ४२ एटिएम, २ सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । त्यस्तै, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भिœयाउँदै देशको अर्थ व्यवस्थामा महŒवपूर्ण योगदान पु¥याउँदै आइरहेको बैंकले जनाएको छ ।