मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ माघ २९ मंगलबार १८:५६:००
Read Time : < 1 मिनेट
विश्व

अरबी र अंग्रेजीपछि हिन्दी युएइको औपचारिक भाषा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ माघ २९ मंगलबार १८:५६:००

आइतबार संयुक्त अरब इमिरेट्स युएईको न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको मान्यता दिएको छ । भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई मान्यता दिएको जानकारी गराइन् ।

ट्वीटरमा युएइको अदालतको प्रशंसा गर्दै स्वराजले हिन्दी भाषालाई पनि युएइमा औपचारिक भाषाको मान्यता दिएकोमा धन्यवाद व्यक्त गरिन् । युएइमा भारतीय आप्रवासीहरु धेरै छन् । दुबईमा तीन लाख भन्दा बढी भारतीयहरु रहेका छन् ।