मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ माघ २६ सोमबार १६:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर भोलि बहस नहुने

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ माघ २६ सोमबार १६:१८:००

प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने मागसहित परेका रिटउपर मंगलबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएकाले सर्वोच्चका सबै कामकारबाही मंगलबार बन्द हुने भएका हुन् ।

सोमबारको संवैधानिक इजलासका नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यस्तो बताएका हुन् । पाण्डेको सोमबार बिहान निधन भएको थियो । 

पाण्डे मल्लिक आयोगका सदस्यसमेत थिए ।