Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २२ बिहीबार १२:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाडी चढेर सडकमा आए प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २२ बिहीबार १२:०१:००

आफैँले देशव्यापी आमहडतालको आह्वान गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने गाडी चढेर आन्दोलनमा सहभागी हुन सडकमा आएका छन् । 

 बा.१७च ३० ७१ को ल्यान्डक्रुजर गाडी चढेर आमहडताल गराउन ललितपुरको पुल्चाेक पुगेका थिए ।  गाडीबाट ओर्लिएर प्रचण्ड पुल्चाेकको बीचसडकमा केही समय पलेँटी कसेर बसे । त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेलतर्फ लागे ।

गाडी चढेर कार्यक्रमस्थल पुगेका नेता प्रचण्डले सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसँगै नेतृ पम्फा भुसाललगायतका नेता–कार्यकर्ता पनि सहभागी थिए ।