१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ माघ ७ बुधबार १५:५६:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश सभा बैठक स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ माघ ७ बुधबार १५:५६:००

प्रदेश १ प्रदेश सभाको हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगित भएको छ । दिउँसो २ः १९ मा सुरु भएको बैठक एक मिनेट १९ सेकेण्ड मात्र चलेको थियो । 

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । लगत्तै बैठक स्थगित भएको घोषणा गरेका थिए ।