नेविसंघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिँदै

२०७५ माघ २८ सोमबार १४:११:०० | काठमाडौं

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति नैनसिंह महरले पदबाट राजीनामा दिने तयारी गरेका छन् । पार्टी कार्यलय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा उनले राजीनामा दिने तयारी गरेको नेविसंघका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीको राजनैतिक परिस्थितिले गर्दा आफूले राजीनामाको तयारी गरेको सभापति महरले नयाँ पत्रिकालााई जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस