Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १३:२७:००
Read Time : < 1 मिनेट
खेलकुद

पारस खड्का आइसीसी र्‍याङ्किङको ४०औं नम्बरमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १३:२७:००

नेपाली क्रिकेट टोलिका कप्तान पारस खड्का आइसीसी र्‍याङ्किङको उत्कृष्ट चालिसमा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार प्रकाशित गरेको र्याङकिङमा टी-२० अलराउण्डरको सूचीमा खड्का ४० औं नम्बरमा छन् । नेपालका अर्का अलराउण्डर सोमपाल कामी ५१ औं नम्बरमा छन् । 

यो सूचीको पहिलो नम्बरमा बंग्लादेशका सकिब अल हसन पहिलो नम्बरमा छन् भने दोस्रो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी छन् । खड्का उत्कृष्ट ब्याट्सम्यानको सूचीमा ९०औं नम्बरमा छन् । बलिङतर्फ सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।