१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ६ मंगलबार ०६:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजाज डोमिनार २५० खरिद गर्नेलाई साँचो हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ६ मंगलबार ०६:३१:००

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकलाई साँचो हस्तान्तरण गरेको छ । गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्र्ने ग्राहकलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिफ्ट ह्याम्पर हस्तान्तरण गरेका हुन् । 

उक्त समारोहमा नै डोमिनार डेस्टिनेसनको पनि जानकारी दिइएको कम्पनीले जनाएको छ । डोमिनार डेस्टिनेसनको पहिलो इभेन्टमा सहभागी हुनका लागि बजाज डोमिनार २५० खरिद गर्न इच्छुकले अनलाइन फर्म भरी टेकुको बजाज सोरुममा बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

लक्की ड्रबाट छानिएका ग्राहकले माघ १० गते हुने डोमिनार डेस्टिनेसनको पहिलो इभेन्टमा सुकुटेसम्मको फ्री राइडमा सहभागी हुने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ ।