१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १३:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक सिंहदरबारमा जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १३:२६:००

कांग्रेस केन्द्रीय समितिको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलकाे कार्यलयमा जारी छ । आजको केन्द्रीय समितिको बैठकले शीर्ष नेताबीच सहमति भएको विधानलाई अनुमोदन गर्नेछ । केन्द्रीय समितिबाट अनुमोदन गरिएको विधान महासमितिमा प्रस्तुत गर्ने कार्यक्रम छ ।