नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विरोध र्याली र सभा आयोजना गरेको छ ।
काठमाडौंको वसन्तपुरमा सभा आयोजना गरिएको हो । सभा सुरु हुनुअघि शान्ति वाटिकाबाट र्याली सुरु भई वसन्तपुर पुगेको थियो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।