मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:४६:००
Read Time : < 1 मिनेट
अर्थ

नारायणगढबाट माडीसम्म पल्सर राइड मेनिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०९:४६:००

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले प्रस्तुत गरेको बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’अन्तर्गत पल्सर राइडरहरूले चितवनको नारायणगढदेखि माडीसम्म -याली आयोजना गरेका छन् । 

बजाज मोटरसाइकलको नारायणगढका लागि आधिकारिक वितरक एनके मोटर्सले २७ माघमा आयोजना गरेको ¥यालीमा नारायणगढका १५ जना पल्सर राइडरले सहभागिता जनाएका थिए । नारायणगढबाट सुरु भएर माडीमा पुगेर समापन भएको पल्सर राइड मेनियामा राइडरहरूलाई राइड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरिएको थियो । 

एचएच बजाजले पल्सर राइड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने जनाएको छ । पल्सर राइड मेनियाअन्तर्गत एनके मोटर्सले नारायणगढबाट नयाँ–नयाँ गन्तव्यमा राइडर्सलाई लैजाने बताइएको छ ।