मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०८:२९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अदुवा चियाका यी गुण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०८:२९:००

- जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
- यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ । 
- शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ । 
- क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
- रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । 
-रक्तसञ्चारमा सहयोग पु-याउँछ । पाचन प्रक्रियामा सुधार ल्याउँछ । 
- शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । 
- महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । 
- अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ । 
- हड्डी र बाथरोगका बिरामीका लागि  फाइदाजनक छ ।