१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्वीर : दिपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १० शुक्रबार १३:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघले गऱ्याे सर्वाेच्चअगाडि विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १० शुक्रबार १३:५६:००

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सर्वाेच्च अदालतअगाडि प्रदर्शन गरेको छ । 

सरकारले संसद् विघटन गरेको विरोधमा नेविसंघका केही कार्यकर्ताले सर्वाेच्च अदालतअगाडि शुक्रबार दिउँसो विरोध गरेका हुन् । 

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।