१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ५ आइतबार १८:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोमबार १ बजे संसद् भवनमा नेकपा सांसदहरूको बैठक आह्वान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ५ आइतबार १८:२२:००

नेकपाको स्थायी कमिटी बैठकले सोमबार संसद् भवन नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका सांसदहरूको बैठक आह्वान गरेको छ ।

बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाका पार्टी सांसदहरूको बैठक आह्वान गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । 

सांसदहरूको बैठकलगत्तै अपराह्न ३ बजे स्थायी कमिटी बैठक बस्नेछ ।